करको बोझले थिचिएका जनता !

नयाँ राजनीतिक दल ले सरकार बनाएपछि पहिलो पटक ल्याइएको बजेटले त्यो दलको अनुहारलाई उदाङ्ग पारेको छ । नेपाल र नेपाली जनताका लागी लामो लडाई लडेका राजनीतिक दलहरूको निष्ठा प्रतिबद्धता र … पूरा पढ्नुहोस् »