कर्मचारीलाई १५।१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक … पूरा पढ्नुहोस् »