कसैलाई काखापाखा गर्दिनँ : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् । निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछी कुराकानी गर्दै थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौं … पूरा पढ्नुहोस् »
















