कांग्रेसका प्रतिनिधिसभाका यी उम्मेदवार जसले पहिलो पटक टिकट पाए
काठमाडौं । नेपाली कांग्रेसले यस पटक उल्लेख्य नयाँ अनुहारलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको छ । विगतमा पटकपटक टिकट पाएका कमैले मात्रै यसपटक अवसर पाएका छन् । २०४८ देखि लगातार जित्दै … पूरा पढ्नुहोस् »
















