भयरहित वातावरणमा मतदान गरौं, कांग्रेसको पक्षमा माहोल छ- उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर-९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्। उनले बिहीबार बिहान साढे ७ … पूरा पढ्नुहोस् »
















