रुखमा झुन्ड्याएर सडक छिटो बन्दैन, कांग्रेससँग स्पष्ट योजना छ- सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी … पूरा पढ्नुहोस् »