कांग्रेस सभापति थापा र उपसभापति शर्माको आजको चुनावी कार्यक्रम
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी … पूरा पढ्नुहोस् »
















