काठमाडौं–१ बाट रास्वपाकी रन्जु विजयी

काठमाडौं । रास्वपाले पहिलो जित निकालेको छ । काठमाडौं–१ मा रास्वपाकी उमेदवार रन्जु न्यौपाने निर्वाचित भएकी छन् । उनले १५ हजार ४५५ मत ल्याएकी हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल … पूरा पढ्नुहोस् »