कामना सेवा विकास बैंकले बाँड्यो विद्यालयलाई कुर्सी तथा न्यानो कपडा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेत शाखामार्फत वीरेन्द्रनगरको पर्सेनीस्थित श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ। बैंकका सुर्खेत शाखा प्रमुख सुनिल … पूरा पढ्नुहोस् »