कामना सेवा विकास बैंकले सुरु गर्यो एआईमा आधारित ‘केएस मित्र’ सेवा
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

















