कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच देशभरका साना तथा मझौला व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघको केन्द्रीय कार्यालयमा … पूरा पढ्नुहोस् »