कार्की आयोगको रिपोर्ट, पारदर्शिताको परीक्षा कि ? पुनः ‘मुसाको गुड’?

काठमाडौँ । सरकारको उत्तरदायित्व, पारदर्शिता र विधिको शासनको वास्तविक परीक्षण सङ्कटका बेला हुन्छ। तर, पछिल्लो समय गृहमन्त्रीले कार्की आयोगको रिपोर्ट सार्वजनिक गर्ने विषयमा दिएको अभिव्यक्तिले गम्भीर प्रश्न उठाएको छ। पत्रकारहरूको … पूरा पढ्नुहोस् »