कालो सूचीमा पर्न लागेको देशलाई कुशासनमा धकेल्ने कुचेष्टा – रावल

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले सरकारले सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा आपत्ति जनाएका छन् । ‘अन्तरिम सरकारका … पूरा पढ्नुहोस् »