बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण

काठमाडौं । बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने … पूरा पढ्नुहोस् »