कुमारी बैंकको ‘ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सञ्चालनमा
काठमाडौं । कुमारी बैंकले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले आईएमएस सफ्टवेयरसँगको सहकार्यमा ईआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ । कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकलाई यस नवीन … पूरा पढ्नुहोस् »

















