कुलमानले भने–अबको मेरो बाटो राजनीतिक (पूर्णपाठसहित)
काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अबको यात्रा राजनीतिक हुने बताएका छन् । अबको मेरो बाटो राजनीतिक हुनेछ, राजीनामापछि पत्रकार सम्मेलनमार्फत् उनले बुधबार बेलुका भने ।यस्तो छ उनले … पूरा पढ्नुहोस् »
















