कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डे नियुक्त
काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डे नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हालै बसेको बैठकले पाण्डेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। पाण्डेसँग निजामती सेवामा … पूरा पढ्नुहोस् »
















