कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने
काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह नगर्ने भएको छ। देश बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण शोकमा रहेका बेला पार्टीले यस वर्ष चियापान … पूरा पढ्नुहोस् »
















