कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा
काठमाण्डौं । २४ भदौमा कथित जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलगायतले आज विशेष पूजा … पूरा पढ्नुहोस् »
















