कोशी ब्यारेजका संरचना जीर्णाेद्धार आवश्यक- विनोद चौधरी
काठमाडौँ । सांसद विनोदकुमार चौधरीले गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धारका लागि नेपालले भारतसँग पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को … पूरा पढ्नुहोस् »
















