मलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात नआउनू : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन् । आफूविरुद्ध हुने अनुसन्धानमा सहयोग गर्ने बताउँदै उनले कानुनानुसार अनुसन्धान र कारबाही … पूरा पढ्नुहोस् »

















