खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन : एनआरएनए अमेरिका
काठमाडौँ । गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै एनआरएनए … पूरा पढ्नुहोस् »
















