गणेशमानपुत्री रीतासिंह वैद्यको निधन
काठमाडौं । नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रीतासिंह वैद्यको निधन भएको छ । किड्नी फेलियरको समस्याबाट गुज्रिएकी वैद्यले लामो समयदेखि डायलासिस गराउँदै आएकी थिइन् । नेपाल बाल संगठनको नक्सालस्थित जग्गा भाडा … पूरा पढ्नुहोस् »
















