गण्डकीलाई नमुना बनाउन पोखराबाट कांग्रेसको ३० बुँदे सङ्कल्प

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश र ८५ वटै स्थानीय तहको सेवा प्रवाहलाई जनमुखी, सुशासनयुक्त र परिणाममुखी बनाउने उद्देश्यसहित ३० बुँदे गण्डकी सङ्कल्प जारी गरेको छ । नेपाली कांग्रेस केन्द्रीय … पूरा पढ्नुहोस् »