गृहमन्त्री र अर्थमन्त्रीको बयान प्रहरी र राजश्वले लिन सक्छ: योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले सुन प्रकरणमा उच्चस्तरीय छानबिन बनाउने विषयमा राष्ट्रिय सहमति बनेको बताएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणको छानबिनको अपेक्षा … पूरा पढ्नुहोस् »
















