ग्यास उद्योगहरूलाई ‘मर्जर’ गराउने निगमको तयारी
काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको बताएको छ । निगमले चालु आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा … पूरा पढ्नुहोस् »
















