ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथमार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले … पूरा पढ्नुहोस् »