ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वसचिव हाडा नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त … पूरा पढ्नुहोस् »