चन्द्र ढकालले २ अर्ब बढीको लगानीमा खोले कागज उद्योग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्तरीको गौशाला नगरपालिकाको गौशाला १ इँटाटार गाउँमा दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा … पूरा पढ्नुहोस् »