चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौं । नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेन्डालाई … पूरा पढ्नुहोस् »