छठ पर्वले सद्भाव र सामाजिक एकता बलियो बनाओस् : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक भएको … पूरा पढ्नुहोस् »

















