जग्गा रोक्का र फुकुवा गर्न मालपोत जानु नपर्ने, अब बैंकबाटै हुने
काठमाडॅौ । सरकारले मालपोत कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी … पूरा पढ्नुहोस् »















