जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न कामपाले थाल्यो रात्रिकालीन अनुगमन

काठमाडौँ । सार्वजनिक स्थानमा फोहर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । … पूरा पढ्नुहोस् »