जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत
काठमाडौँ । सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव … पूरा पढ्नुहोस् »
















