जर्सिङपौवा दुर्घटनामा चारको मृत्यु, २७ जना घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका– ३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् । बुधबार … पूरा पढ्नुहोस् »