जाजरकोट भूकम्पबाट करिब एक करोड ९० लाखका पशुपंक्षीको क्षति
काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाखका पशुपंक्षीको क्षति भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, … पूरा पढ्नुहोस् »
















