ज्योति विकासले १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई गर्यो सम्मान

काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको … पूरा पढ्नुहोस् »