टिभिएसले ल्याउँदै १६० सीसीको शक्तिशाली म्याक्सी स्कुटर

काठमाडौं । भारतीय दुईपाङ्ग्रे सवारी साधन उत्पादक कम्पनी टिभिएस मोटरले प्रिमियम स्कुटर बजारमा नयाँ १६० सीसीको म्याक्सी स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले हाल बजारमा उपलब्ध एनटर्क सिरिजभन्दा माथिल्लो … पूरा पढ्नुहोस् »