टोयोटाको आधिकारिक डिलर अटोवेज पोखराको सेवा विस्तार
नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालिले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ। कम्पनीले अटोवेज पोखरा प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक ३एस (सेल्स, सर्भिस … पूरा पढ्नुहोस् »
















