ट्रान्क्युलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा

नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय शहर भैरहवास्थित सिद्धार्थ भिलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्‍याडिसन होटल, रोयल … पूरा पढ्नुहोस् »