डा. देवेन्द्रराज पाण्डेको जीवन साधना नागरिक आन्दोलन थियो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना सन्देश पठाएका छन् । समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधना मुख्यतस् स्वतन्त्रता, अधिकार … पूरा पढ्नुहोस् »