कांग्रेसको सदस्यता अभियान, सबैले वडामा पुग्नैपर्ने, डिजिटल कार्ड बनाउनैपर्ने
काठमाडौं । नेपाली कांग्रेसले वैशाख महिनाभर देशभर क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र अभिलेखमा आधारित बनाउने … पूरा पढ्नुहोस् »
















