डिजिटल भविष्यका लागि नेपाली युवा तयार गर्दै हुवावे

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको विकासमा हुवावेले पछिल्ला दुई दशकदेखि निरन्तर योगदान दिँदै आएको छ । नेपालका टेलिकम कम्पनीहरूसँग सहकार्य गर्दै टुजी, थ्रीजी हुँदै फोरजी सेवाको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको … पूरा पढ्नुहोस् »