डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक,सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा
काठमाडौं । नेपालको एक मात्र डिटिएच टेलिभिजन तथा अग्रणी ईन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

















