तेक्वान्दो खेलाडी वैभवी सापकोटाले सिक्किममा प्रतिस्पर्धा गर्ने
काठमाण्डौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने भएकी छिन् । भारतको सिक्किम राज्यको गान्तोकस्थित पाल्जोर रंगशालामा हुने सो प्रतियोगिता सिक्किम एमेच्योर … पूरा पढ्नुहोस् »
















