भ्रममा नपरे हुन्छ, तोकिएकै मितिमा चुनाव हुन्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन् । गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »