त्रिशूली बाढीपछिको पुनर्स्थापनामा ७ खर्बभन्दा बढी चाहिने
काठमाण्डौं । भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले देशभर ४ खर्ब ७२ अर्ब ६६ करोड रूपैयाँ बराबरको हानि तथा नोक्सानी पुर्याएको पाइएको छ। बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण, प्रभावित … पूरा पढ्नुहोस् »

















