थप सात लाख राहदानी खरिद गर्न सम्झौता

काठमाडौं । राहदानी विभागले थप सात लाख राहदानी खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरेको छ ।सम्झौताअनुसार, आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने गरी क्रमशः थप राहदानी आपूर्ति हुने भएको … पूरा पढ्नुहोस् »