नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु, दसैँ अगाडि नै तलब-भत्ता पाउने

काठमाडौं । नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयले आजैदेखि भुक्तानी दिने काम थालिसकेको छ । उता, राजस्व सङ्कलनको काम समेत सुचारु भएको छ । धेरैजसो भन्सार … पूरा पढ्नुहोस् »