दीपकुमार उपाध्यायसहित १९ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको सिफारिस
काठमाडौँ । पार्टीको आधिकारिक निर्णयविरुद्ध छोरा आशिष शर्मालाई स्वतन्त्र उम्मेदवार बनाएको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायलाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ … पूरा पढ्नुहोस् »
















